टाँडी चोकको एटुजेड मोबाईलको सटर फोडेर लाखौँको मोबाइल चोरी

टाँडी चोकको एटुजेड मोबाईलको सटर फोडेर लाखौँको मोबाइल चोरी चितवन : पूर्वी चितवनको रत्ननगरमा रहेको एक व्यापारीको मोबाइल पसल चोरी भएको छ। गएराति पूर्व–पश्चिम राजमार्ग स्थित रत्ननगर टाँडी बजारचोकैमा नै रहेका एटुजेड मोबाइल हाउसको सटर फोडेर करिब ८ लाख मूल्य बराबरको मोबाइल चोरी भएको पसल सञ्चालक दिवाकर गुरुगंले जानकारी दिए। उनका अनुसार पसलमा महंगो मुल्य … Continue reading टाँडी चोकको एटुजेड मोबाईलको सटर फोडेर लाखौँको मोबाइल चोरी