साउदीको विमानस्थलमा ड्रोन आ’क्रमण, ८ जना घा’इते

१५ भदौ, काठमाडौं । साउदी अरेबियाको अभा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आ’क्रमण भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उक्त आक्र’मणमा परी आठ जना घा’इते भएका छन् भने एउटा यात्रुबाहक विमान क्ष’तिग्रस्त भएको छ । साउदी अरेबियाको सरकारी न्युज च्यानल अल अरेबियाले जनाए अनुसार दक्षिणी क्षेत्रमा अवस्थित उक्त विमानस्थलमा पछिल्लो २४ घण्टामा दोस्रोपटक आक्र’मण गरिएको हो । … Continue reading साउदीको विमानस्थलमा ड्रोन आ’क्रमण, ८ जना घा’इते