जसरी पनि MCC पास गराउने देउवाको रणनिति, आन्दोलनको डरले आर्मी पुलिस हाईअलर्ट
सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) जसरी पनि संसद्बबाट अनुमोदन गराउने तयारी थालेपछि गृह मन्त्रालयले सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिएको छ। संसद्मा एमसिसी अनुमोदनका लागि पेस भएपछि देशव्यापी आन्दोलन चर्किने सम्भावनालाई ध्यानमा राखेर मन्त्रालयले चारवटै सुरक्षा निकायलाई यस्तो निर्देशन दिएको हो। ‘सामान्य अवस्थाबाहेक केही समस्या आउन सक्छ। यो महिनाभरि नै … Continue reading जसरी पनि MCC पास गराउने देउवाको रणनिति, आन्दोलनको डरले आर्मी पुलिस हाईअलर्ट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed