आफनै भतिजाले गरेका रहेछन सङ्खुवासभामा ६ जनाको सामुहिक हत्या

संखुवासभा । सङ्खुवासभामा भएको सामूहिक ह’त्याका’ण्डको आ’रोपीले आफ्नो अप’राध स्वीकार गरेका छन् । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा लोकबहादुर कार्की रहेका छन् । उनी ह’त्या गरिएका कार्की परिवारका आफन्त हुन् । गत सोमबार बिहानै सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको ह’त्या भएको थियो । उक्त ह’त्याका’ण्डमा बुद्धमानका छोरा ५२ … Continue reading आफनै भतिजाले गरेका रहेछन सङ्खुवासभामा ६ जनाको सामुहिक हत्या