टिकौली देखि तरकारीचोक सम्म १४ ठाउँमा सिसि क्यामेरा जडान; मेयरले गरे उद्घाटन

गीता पंगेनी, चितवन- चितवनको रत्ननगर नगरपालिकाको मुख्य बजार र चोकहरूमा सिसी क्यामेरा जडान गरिएको छ। रत्ननगरलाई अपराध रहित, शान्ति र सुव्यवस्थित बनाउन नगरको मुख्य बजार र चौकहरूमा सिसि क्यामेरा जडान गरिएको हो । ईलाका प्रहरी कार्यालय टाँडीमा आज (सोमबार) आयोजित एक कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण बनले सिसिटिभी मोनिटरिङ रुमको उद्घाटन गर्नुभएको हो । रत्ननगर … Continue reading टिकौली देखि तरकारीचोक सम्म १४ ठाउँमा सिसि क्यामेरा जडान; मेयरले गरे उद्घाटन