दुल्हन फर्काउन आएकी पवित्रा टिकटक बनाउँदा बनाउंदै सेतीनदिमा बेपत्ता (भिडियो सहित )

दुल्हन फर्काउन आएकी पवित्रा टिकटक बनाउँदा बनाउंदै सेतीनदिमा बेपत्ता तनहुँ := टिकटक बनाउने क्रममा सेती नदीमा खसेर आज तनहुँमा एक किशोरी बेपत्ता भएकी छन्। शुक्लागण्डकी नगरपालिका-८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ। शुक्लागण्डकी नगरपालिका-८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी खसेर बेपत्ता भएकी … Continue reading दुल्हन फर्काउन आएकी पवित्रा टिकटक बनाउँदा बनाउंदै सेतीनदिमा बेपत्ता (भिडियो सहित )