मलेशियामा अस्ताएका ७ जनाको शव र ५ जनाको अस्तु नेपाल ल्याईयो
मलेशियामा अस्ताएका ७ जनाको शव र ५ जनाको अस्तु नेपाल ल्याईयो काठमाडौं : वैदेशिक रोजगारीका क्रममा मलेसियामा मृत्यु भएका थप १२ जना नेपालीको शव र अस्तु नेपाल ल्याइएको छ । उनीहरूको शव तथा अस्तु शनिबार बिहान नेपाल आइपुगेको हो । मलेसियास्थित नेपाली दूतावासका अनुसार देउमाई नगरपालिका–९ इलाम निवासी खाम्बा सिंह लाया मगर, जुनिचाधे–७ जाजरकोट निवासी … Continue reading मलेशियामा अस्ताएका ७ जनाको शव र ५ जनाको अस्तु नेपाल ल्याईयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed