मलेशियामा विशाक्त र’क्सी सेवनका कारण एक महिनामै नेपाली सहित १५ विदेशीको मृ’त्यु

मलेसियामा गत सेप्टेम्वर महिनामा वि’शाक्त र’क्सी सेवनका कारण ३३ जनाको मृत्यु भएको छ । ज्यान गुमाउने मध्ये १५ जना विदेशी छन् । विशाक्त र’क्सी सेवन गरेर गम्भीर विरामी परेका ५५ जना मध्ये ३३ जनाको मृ’त्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उधृत गर्दै बनर्माले समाचार लेखेको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयका महानिर्देशक डा. नुर हिसाम अव्दुल्लाहका अनुसार … Continue reading मलेशियामा विशाक्त र’क्सी सेवनका कारण एक महिनामै नेपाली सहित १५ विदेशीको मृ’त्यु