क्यासिनोको लतले ४ वर्ष देखि मलेशियामा बेपत्ता पासांग परिवारको सम्पर्कमा आए
क्वालालम्पुर- रोजगारीका लागि मलेशिया आई परिवार बाट सम्पर्क बिहिन भएका चुलाचुली, इलामका पासाङ तामाङ सम्पर्कमा आएका छन। बिगत ८ बर्ष अघि मलेशियाको सेलाङर राज्यको काजाङ क्षेत्रमा आईपुगेका तामाङ एका-एक सम्पर्क बिहिन बन्न पुगेपछि परिवारकै आग्रहमा संदेश प्रवाह अनलाइनले समाचार प्रकाशित गरेको थियो। चुलाचुली-५ इलामका तामाङ बैधानिक रुपमै मलेशियाको प्रतिष्ठित पेपर कम्पनी मुडामा कार्यरत छन। हाम्रो … Continue reading क्यासिनोको लतले ४ वर्ष देखि मलेशियामा बेपत्ता पासांग परिवारको सम्पर्कमा आए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed