रत्ननगर १५ माधवपुरमा स्वास्थ्य तथा सरसफाई सम्बन्धी तिन दिने जनचेतना कार्यक्रम सुरु

निराजन घिमिरे, असोज ९, चितवन । रत्ननगर नगरपालिका वडा नं.  १५ माधवपुरमा स्वास्थ्य तथा सरसफाई सम्बन्धी तिन दिने जनचेतना तथा  पाठेघरको मुखको क्यान्सर सम्वन्धी प्रशिक्षण तथा परिक्षण कार्यक्रम सुरु भएको छ । तिन दिन सम्म हुने कार्यकमको आज मंगलबार रत्ननगर नगरपालिकाका मेयर नारायण वनले उद्धघाटन गर्नु भएको छ । रत्ननगर १५ मा भर्खरै मात्र स्थापना … Continue reading रत्ननगर १५ माधवपुरमा स्वास्थ्य तथा सरसफाई सम्बन्धी तिन दिने जनचेतना कार्यक्रम सुरु