प्रकाश पराजुली र मिना बुढाथोकी दोहोरी च्याम्पियन

पोखरा– नेपालको पहिलो दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मिना बुढाथोकीले जित्नुभएको छ । पोखरामा शनिबार साँझ भएको ग्रान्ड फिनालेमा पराजुली र बुढाथोकी समूहले जितेको हो । पोखरास्थित बाराहीघाटमा हजारौं दर्शकबीच भएको कार्यक्रममा विजेता समूहले नगद २० लाख रुपैयाँ साथमा १ करोड रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाएको छ । दोस्रो भएको छ शोभा कार्की … Continue reading प्रकाश पराजुली र मिना बुढाथोकी दोहोरी च्याम्पियन