नेपालीको दुर्दशा: पासपोर्ट बनाउनेको भिड, पिसाब फेर्न जाँदा पालो मिचिने डर
१४ कात्तिक, काठमाडौं । काठमाडौंमा राहदानी (पासपोर्ट) बनाउनेहरुको लामो लाइन लागेको छ । राहदानी विभाग अगाडिको लाइन उत्तर ढोकासम्म पुगेर घुमेको छ । विदेश जाने प्रयोजनका लागि पासपोर्ट बनाउने गरिन्छ । पासपोर्ट बनाउने लाइनमा युवा–युवतीहरु बढी देखिन्छन् । छिटो पालो पाइने आशाले चार बजे बिहानैदेखि लाइनमा बसेको एकजना सेवाग्राहीले बताए । ‘बिहान चार बजे लाइन … Continue reading नेपालीको दुर्दशा: पासपोर्ट बनाउनेको भिड, पिसाब फेर्न जाँदा पालो मिचिने डर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed