साउदीको पेट्रोलपम्पमा ट्रक छोडेर कता बेपत्ता भए सुरत बहादुर, खोजीको लागी शेयर गरौँ

साउदीको पेट्रोलपम्पमा ट्रक छोडेर कता बेपत्ता भए सुरत बहादुर खोजीको लागी शेयर गरौँ  उज्यालो नेपाल, कार्तिक १६- वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब पुगेका एक नेपाली श्रमिक साउदी अरबमा बेपत्ता भएका छन् । करिब छ वर्ष अघि साउदी अरब पुगेका बर्दिया राजापुरका सुरत बहादुर खत्री बेपत्ता भएका हुन् । साउदीको दमाममा रहेको अल बतान कम्पनीमा ट्रक … Continue reading साउदीको पेट्रोलपम्पमा ट्रक छोडेर कता बेपत्ता भए सुरत बहादुर, खोजीको लागी शेयर गरौँ