कामदार भिषामा साउदी पुगेर मालिक बन्न खोजे लाखौं जरिवाना हुने

काठमाडौं : साउदी अरबले कामदारको भिसामा आएर कम्पनी बाहेक व्यक्तिगत फाइदाका लागि काम गरे १ लाख साउदी रियल करिब ३० लाख रूपैयाँ जरिवाना गर्ने भएको छ । साउदी अरबको पासपोर्ट निर्देशनालय (जवाजात) ले रोजगार भिसामा आएर व्यक्तिगत फाइदाका लागि व्यापार वा अन्य काम गर्ने प्रवृत्ति बढेपछि यस्तो चेतावनी दिएको हो । (साउदी टाईजेशन) अर्थात रोजगारी … Continue reading कामदार भिषामा साउदी पुगेर मालिक बन्न खोजे लाखौं जरिवाना हुने