पिठुवा खानेपानीको पाँचौ साधारणसभा सम्पन्न

निराजन घिमिरे, २७ कार्तिक- चितवनको रत्ननगर १५ माधवपुरमा रहेको पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पाँचौ बार्षिक साधारण सभा आज शनिबार सम्पन्न भएको छ । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे प्रमुख अतिथी रहेको कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन विशिस्ट अतिथिको रुपमा उपस्थित  हुनुहुन्थ्यो । यस्तै कार्यक्रममा उप-मेयर बिमला दुवाडी, … Continue reading पिठुवा खानेपानीको पाँचौ साधारणसभा सम्पन्न