नेपाल फेरि कतारको उच्च जो’खिम सूचीमा कतार जानेले फेरि क्वारेन्टाइन बस्नुपर्ने
दोहा, कतार : वैदेशिक रोजगारी र अन्य कामका लागि कतार जाने नेपाली पुनः क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । कतारले नेपालसहित १० मुलुकलाई कोरोना भाइरस (कोभिड–१९)को उच्च जो’खिम सूचीमा राखेपछि क्वारेन्टिन बस्नुपर्ने भएको हो । कतारको स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक सार्वजनिक गरेकोे जो’खिमयुक्त मुलुकको सूचीमा नेपाल पनि परेको छ । सूचीमा नेपालसहित दक्षिण एशियाली मुलुक भारत, … Continue reading नेपाल फेरि कतारको उच्च जो’खिम सूचीमा कतार जानेले फेरि क्वारेन्टाइन बस्नुपर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed