‘हादा कम फुलुस सदिक?’ भन्दै हात–हातमा बे’चिन्छन् नेपाली महिला

बाँकेकी ३४ वर्षीया रामकली (नाम परि’वर्तन) लाई स्था’नीय दलबहादुरले ३० ह’जार रुपैया लिएर काठमाडौं’स्थित राजु भन्नेकहाँ पुर्याए । काठमा’डौंका राजुले दिल्लीका ए’जेन्ट जगत’लाई तीन ला’खमा रामकलीलाई बे’चे । दिल्लीका जगत’ले कुवे’तमा रहेका बंगालीबाट आठ ला’ख रुपैया लिएर रामकलीलाई सु’म्पिए । बंगा’लीबाट अरबीले कति रुपैया’मा कि’नेर लगे, त्यो कुरा रामकली’लाई थाहा भएन । रामक’लीले यत्तिमात्रै दे’खेकी … Continue reading ‘हादा कम फुलुस सदिक?’ भन्दै हात–हातमा बे’चिन्छन् नेपाली महिला