Home Uncategorized ‘हादा कम फुलुस सदिक?’ भन्दै हात–हातमा बे’चिन्छन् नेपाली महिला

‘हादा कम फुलुस सदिक?’ भन्दै हात–हातमा बे’चिन्छन् नेपाली महिला

बाँकेकी ३४ वर्षीया रामकली (नाम परि’वर्तन) लाई स्था’नीय दलबहादुरले ३० ह’जार रुपैया लिएर काठमाडौं’स्थित राजु भन्नेकहाँ पुर्याए । काठमा’डौंका राजुले दिल्लीका ए’जेन्ट जगत’लाई तीन ला’खमा रामकलीलाई बे’चे । दिल्लीका जगत’ले कुवे’तमा रहेका बंगालीबाट आठ ला’ख रुपैया लिएर रामकलीलाई सु’म्पिए । बंगा’लीबाट अरबीले कति रुपैया’मा कि’नेर लगे, त्यो कुरा रामकली’लाई थाहा भएन । रामक’लीले यत्तिमात्रै दे’खेकी थिइन् कि बंगा’लीको कोठाबाट अरबी’ले उनलाई लै’जादा १ हजार ५ सय केडी अर्थात सात ला’ख ८० हजार रुपैया ग’नेर दिएको थियो ।

एक जना नेपाली म’हिला खा’डीमा पुग्दा कति ठा’उँमा बि’क्री हुँदोरहे छ भन्ने यो एउटा उ’दाहरणमात्र हो । गत माघ ११ गते नेपा’लगञ्ज हुँदै दिल्ली जाने बसमा गएकी रामक’ली १२ गते दिल्ली पुगेकी थिइन् । उनी त्यही दिन दिल्ली’बाट दुबई उडिन । दिल्ली एयरपोर्टसम्म रामकलीलाई पु¥’याउन श्रीमान समेत गएका थिए । दुब’ईमा तीन घण्टा’ रो’किएपछि जहा’ज कुवेत पुग्यो । कुवे’तमा रामकलीलाई ६ दिनपछि एक जो’डी अर’बी आएर कि’नेर लग्यो । द’लाल’ले रामकलीलाई घरमा काम गर्ने हो । झा’डु, पो’छा, खाना प’काउने, बच्चा हे’र्नुपर्छ भनेका थिए ।

त्यसवापत उनलाई मासिक ५० हजा’र नेपाली मिल्छ भनिएको थियो । अरबीले घरमा लगेपछि ‘आठ ला’खमा कि’नेर ल्याएको हो, जे भन्छु त्यही गर’ भन्दै कु’टपिट र हिं’सा गर्न थाल्यो । ६ दि’नपछि रामकली त्यो घरबाट भा’गेर बंगा’लीको को’ठामा आइन् । न’राम्रो काम परेको गु’नासो गरिन् । त्यसपछि बं’गाली एजे’न्टले अर्को घरमा काम गर्न पठायो । त्यो घरमा तीन दिन बस्दा पनि त्यस्तै हिं’सा भयो । त्यहाँबाट पनि भा’गेर ‘पुनः त्यही आइन् । बं’गाली एजे’न्टले फेरि अर्को घरमा प’ठायो । त्यो घरमा सात दिन ब’स्दा पनि रामकलीमाथि हिं’साले निरन्तरता पायो । यो घरका सा’हुले त एक’तलाबाट तल फा’लिदिए ।

ते’स्रो घरबाट पनि भा’गेर आएपछि रामकलीलाई बं’गाली ए’जेन्ट’ले चौथो घरमा काम गर्न प’ठायो । एवं रीतले रामकलीले सात महिना कु’वेतमा बस्दा ६ वटा घर चा’हारिन् । शुरुका तीन वटा घरमा नरा’म्रो काममा परेपछि उनले घरमा श्रीमानलाई फोन गरेर ‘उ’द्धार’ गर्न भनेकी थिइन् । श्रीमानले पनि स्थानीय दला’लमार्फत उ’द्धारको प्रक्रिया अघि बढाएका थिए । रामकलीले कु’वेतमा सात महिना काम गरिन् । तीन महिनाको मात्रै तल’व पाइन् । त्यो पनि २७ हजार पाँच सयको दरले । दुः’ख सहेर पनि उनले ९० हजार रुपैया घर’मा पठाइन् ।

रामकलीका श्रीमानले २०७५ बैशाख २४ गते केआई नेपालमा उ’द्धारका लागि निवेदन दिएका थिए । त्यही निवेदनलाई आ’धार मानेर केआई नेपालले पर’राष्ट्र मन्त्रालय हुँदै कुवेतस्थित नेपाली दुताबाससँग सम’न्वय गरेर रामकलीलाई नेपाल झि’काएको छ । साउन ७ गते काठमाडौं आइपुगेकी रामकलीलाई लिन श्री’मान पनि एयरपोर्टमा पुगेका थिए । ३४ हजार साथमा लिएर आएकी रामकली र श्रीमान त्यो दिन काठमाडौंकै एक हो’टलमा बसे । रामकलीसँग भएको पैसाले घर’मा पंखा हाल्नेदेखि श्रीमानका जेठी श्रीमतीतर्फका छोराछोरीलाई कप’डा कि’नियो । पैसा स’कियो । पैसा सकि’एपछि श्रीमानले रामकलीलाई ‘तँ अर’बीको श्रीमती, मसँग नजिक नआ’इज, ए’ड्स स’र्छ’ भनेर कुट’पिट गर्न थाले । एक ठाउँमा सु’त्न पनि छोडे ।

विदेशमा दुः’ख पाएर आएकी रामकलीलाई यतिबेला घरपरिवारले पनि क’ष्ट थपिदि’एको छ । स्थानीयदेखि काठमाडौंका द”लालविरुद्ध मा’नव बेच’बिखन तथा ओ’सारप’सार मु’द्दा दा’यर गरेर कार’बाही प्रक्रिया अघि बढा’एकी रामकलीलाई घर’परिवारले उ’ल्टै पी’डा थपिदि’एको छ । ‘अब म श्रीमानसँग स’म्बन्ध बि’च्छेद गर्छु र दला’ललाई का’रबाही गराउँछु, रामकलीले भनिन् ।

रामकलीको पनि दो’स्रो विवाह हो । उनका पहिलाका पतिबाट पाँच स’न्तान छन् । दो’स्रो विवाह गरेको साढे पाँच वर्ष भएपनि ब’च्चा भइसकेको छैन । रामकलीलाई काठमाडौंको दला’लसमक्ष पु¥याउने दल’बहादुर श्रीमानका आफ’न्त नै हुन् । आफ/न्त’लाई बचाउन श्रीमान लागेका छन् । केआई नेपालको सहयोगमा यतिबेला राम’कली दला’ललाई का’रबाही गराउन लागि परेकी छन् ।

https://ujyaalonepalnews.com/archives/16361

Previous articleनेपाल फेरि कतारको उच्च जो’खिम सूचीमा कतार जानेले फेरि क्वारेन्टाइन बस्नुपर्ने
Next articleसाउदीको एअरपोर्टमा बंगालीले यसरी लुट्यो मेरो २ सय रियाल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।