युएईको श्रम कानुनमा व्यापक परिवर्तन; लाखौँ नेपाली श्रमिक पनि लाभान्वित हुने
काठमाण्डौ – यूएईमा रोजगारदाताले श्रमिकको इच्छा विपरीत काममा लगाउन नपाइने गरी श्रम कानुनमा सुधार भएको छ । यूएई सरकारले आफ्नो श्रम कानुनमा सुधार गर्दै यूएईको निजी क्षेत्रमा रोजगारदाताले श्रमिकको इच्छा विप’रीत काममा लगाउन नपाइने,श्रमिकले अदालतमा मुद्दा ल’ड्दा शुल्क तिर्न नपर्ने लगायतका विषयमा सुधार गरिएको गल्फ न्युजले खबर लेखेको छ । जर्बजस्ती काममा लगाउँदा श्रमिकले काम … Continue reading युएईको श्रम कानुनमा व्यापक परिवर्तन; लाखौँ नेपाली श्रमिक पनि लाभान्वित हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed