नेपाली फुटबललाई कतार एअरवेजको साथ; एक करोड ७४ लाखको भयो सम्झौता
काठमाडौँ — कतार एयरवेजले सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ का लागि अखिल नेपाल फुटबल संघ (एन्फा) सँग बुधबार प्रायोजनको अनबुन्ध गरेको छ । पछिल्लो सिजन पनि लिगको प्रायोजक रहेको कतार एयरवेजले यसपल्ट अनुबन्ध दोहोर्याएको हो । लिगको मुख्य प्रायोजकका रूपमा अनुबन्ध १ लाख ५० हजार डलर रहेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित कार्यक्रममा संघका अध्यक्ष कर्माछिरिङ … Continue reading नेपाली फुटबललाई कतार एअरवेजको साथ; एक करोड ७४ लाखको भयो सम्झौता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed