एमाले १०औँ महाधिवेशन: पोखराका जगन्नाथ बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

चितवन । पोखराका जगन्नाथ बास्तोलाले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ । नेकपा एमालेको चितवनमा हुने १०औँ महाधिवेशनमा बास्तोलाले गण्डकी प्रदेशको भूगोलबाट खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको हो । बास्तोलाले आज सौराहामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सो घोषणा गर्नुभएको हो । माछापुच्छ्रे गाउँ पालिकाको निबर्तमान गाउँ कमिटी अध्यक्ष एंब नेकपा एमाले … Continue reading एमाले १०औँ महाधिवेशन: पोखराका जगन्नाथ बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा