कोरोना भाईरसको नयाँ भेरियन्ट देखिए संगै साउदी सरकारले गर्यो यस्तो घोषणा

उज्यालो नेपाल, २८ नोभेम्बर- कोरोना भाईरसको नयाँ भेरियन्ट देखा परे संगै साउदी अरेबिया सरकारले उच्च सतर्कता अपनाउने भएको छ ।  कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सम्भावित जोखिम कम गर्न साउदी सरकारले विभिन्न सात ओटा अफ्रिकन देशहरु बाट साउदी आउने हवाई यातायात बन्द गरेको हो । अफ्रिकन देशहरु मलावी, जाम्बिया, मेडागास्कर, अंगोला, सेशेल्स, मौरिसस र … Continue reading कोरोना भाईरसको नयाँ भेरियन्ट देखिए संगै साउदी सरकारले गर्यो यस्तो घोषणा