एमाले चितवन अध्यक्ष पार्वती रावल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित
उज्यालो नेपाल, मङ्सिर १३, चितवन- चितवनको सौराहामा जारी एमालेको दशौ महाधिवेसनमा एमाले चितवन कि अध्यक्ष पार्वती रावल केन्द्रिय सदस्य पदमा निर्विरोध भएकी छन् । बन्द सत्रको दोस्रो दिन आइतबार राती सुरु भएको बन्दसत्रमा अध्यक्ष ओलीले सहमतिका लागि प्रस्ताव गरिएको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा चितवनका १० जनाको नाम परेको थियो । ति १० जना मध्य नेतृ … Continue reading एमाले चितवन अध्यक्ष पार्वती रावल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed