मकवानपुरका सांसद कृष्ण प्रसाद दाहाल एमाले केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

उज्यालो नेपाल, चितवन- मकवानपुर क्षेत्र नम्बर १ का संघीय संसद कृष्ण प्रसाद दाहाल एमालेको केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । चितवनको सौराहामा जारी नेकपा एमालेको दशौँ महाधिवेसनमा दाहालले खुला तर्फ केन्द्रिय सदस्य पदमा उम्मेद्वारी दिएका थिए।  शनिबारको बन्दसत्रले अध्यक्ष केपी शर्मा ओलीलाई अधिकार प्रदान गरेबमोजिम ओलीले दाहालको नाम प्रस्ताव गरेका थिए । प्रतिनिधिसभा अर्थ … Continue reading मकवानपुरका सांसद कृष्ण प्रसाद दाहाल एमाले केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित