पायल्स रोग फुकेर ठिक पार्छु भन्दै भ्रम छर्ने पास्टर केशवराज आचार्यलाई २ वर्ष जेल सजाय

पायल्स रोग फुकेर ठिक पार्छु भन्दै भ्रम छर्ने पास्टर केशवराज आचार्यलाई २ वर्ष जेल सजाय १४ मंसिर, काठमाडौं । डोल्पामा धर्म परिवर्तन गराएको अभियोगमा अदालतले एक जनालाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । जिल्ला न्यायाधीश केशवराज चपाईंको इजलासले पाश्चर केशवराज आचार्यले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ का महिलालाई जबर्जस्ती धर्म परिवर्तन … Continue reading पायल्स रोग फुकेर ठिक पार्छु भन्दै भ्रम छर्ने पास्टर केशवराज आचार्यलाई २ वर्ष जेल सजाय