त्रिभुवन विमानस्थलकाे टर्मिनलबाट ‘गाेल्डेन गेट’ सम्म निःशुल्क बस सेवा सुरु

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल स्टेशनमा शटल बस सेवा सञ्चालनमा ल्याइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले तीन वटा माइक्रोबसलाई शटल बसका रूपमा सञ्चालनमा ल्याएको हो । आज बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले शटल बसकाे उद्घाटन गर्नुभएको छ । त्यस अवसरमा बोल्दै मन्त्री आलेले विमानस्थल प्रहरीलाई … Continue reading त्रिभुवन विमानस्थलकाे टर्मिनलबाट ‘गाेल्डेन गेट’ सम्म निःशुल्क बस सेवा सुरु