ओमिक्रोम भाईरसको त्रास: विभिन्न ९ देश बाट नेपाल आउन प्रतिबन्ध

ओमिक्रोम भाईरसको त्रास: विभिन्न ९ देश बाट नेपाल आउन प्रतिबन्ध १६ मंसिर, काठमाडौं । सरकारले दक्षिण अफ्रिका, हङकङसहित ९ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती … Continue reading ओमिक्रोम भाईरसको त्रास: विभिन्न ९ देश बाट नेपाल आउन प्रतिबन्ध