साउदी अरब : सम्पूर्ण नागरिक र विदेशी कामदारले भ्याक्सिनको बुस्टर डोज लगाउनु पर्ने

रियाद। साउदी अरबका सम्पूर्ण नागरिक तथा यहाँ बसोबास गर्ने अन्य देशका बासिन्दाले अनिवार्य को’भिड–१९ खोपको बुस्टर डोज लगाउनुपर्ने भएको छ। साउदी अरबको आन्तरिक मन्त्रालय स्रोतले १ फेब्रुअरी, २०२२ देखि लागू हुने गरी सम्पूर्ण साउदी अरबस्थित बासिन्दा एवं नागरिकहरूलाई को’भिड–१९ खोपको बुस्टर डोज अनिवार्य लगाउन भनेएको छ। साउदी अरबमा को’भिड–१९ को नयाँ ‘ओमिक्रोन’ भेरियन्ट फेला परेपछि … Continue reading साउदी अरब : सम्पूर्ण नागरिक र विदेशी कामदारले भ्याक्सिनको बुस्टर डोज लगाउनु पर्ने