पिठुवा सिकाई केन्द्र रनिंगशिल्ड हाजिरिजवाफ प्रतियोगिता सम्पन्न
निराजन घिमिरे, मङ्सिर १९, चितवन- चितवनको रत्ननगर १६ मा रहेको पिठुवा सामुदायिक सिकाई केन्द्रको आयोजनामा अन्तर विद्धालय रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता आज आइतबार सम्पन्न भएको छ । रत्ननगर १६ वडा कार्यालयको सभाहलमा एक औपचारिक कार्यक्रम बीच सम्पन्न प्रतियोगितामा पिठुवा क्षेत्रमा रहेका भद्रकाली मा.वि., जनजागृती मा.वि, अर्विट बोर्डिंग स्कुल, जनादया मा.वि, माधवपुर मा.वि, नर्थ प्वाईन्ट एकेडेमी र … Continue reading पिठुवा सिकाई केन्द्र रनिंगशिल्ड हाजिरिजवाफ प्रतियोगिता सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed