युएईमा अब शुक्रबार हाफ डे, शनिबार र आईतबार बिदा

उज्यालो नेपाल, ०७ डिसेम्बर- युनाइटेड अरब इमिरेट्स (यूएई) ले आफ्नो देशमा हाल कायम रहेको कार्यालय समयमा केहि हेरफेर गर्ने भएको छ । यूएईले विश्वमै पहिलो पटक साढे चार दिनको कार्य हप्ता तोकेको बताईएको छ । जुन विश्वमै सबैभन्दा कम कार्य समय हो । युएईमा अब हप्तामा साँढे चार दिन मात्र काम गरे पुग्नेछ । यस … Continue reading युएईमा अब शुक्रबार हाफ डे, शनिबार र आईतबार बिदा