मलेशियन सरकारको निर्णय: सबै क्षेत्रमा विदेशी कामदार लैजाने
काठमाडौं : मलेसियाले सबै क्षेत्रमा विदेश कामदार लैजाने निर्णय गरेको छ । शुक्रबार बसेको मलेसियाको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेकोे बताइएको छ । कोरोना भाइरस संक्रमण विश्वव्यापीरुपमा फैलिएपछि मलेसियाले सन् २०२० मार्च १८ देखि विदेशी कामदार भर्ना गर्न रोकेको थियो । मलेसियाले करिब दुई वर्षपछि विदेशी कामदारका लागि ढोका खोलेको हो । मलेसियाले यसअघि पहिलो … Continue reading मलेशियन सरकारको निर्णय: सबै क्षेत्रमा विदेशी कामदार लैजाने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed