कालिकाको क्लब चोकमा रहेको दीपज्योति सप्लायर्स बाट सामान खरिद गरेका १७ जनालाई उपहार

रत्ननगर, २५ मंसिर । कालिका नगरपालिका क्लबचोकमा रहेको दिपज्योति मल्टीसप्लायर्सबाट सामान खरिद गरेका १७ जनाले उपहार पाएका छन् । मल्टीसप्लायर्सबाट १० हजार रुपैयाँ भन्दा माथी सामान खरिद गरेका १७ जनाले लक्की-ड्र मार्फत उपहार पाएका हुन् । सप्लायर्सले शनिबार लक्की-ड्र कार्यक्रमको आयोजना गरेर विजेता सार्वजनिक गरेको हो । मल्टीसप्लायर्सले सञ्चालन गरेको चिठ्ठा उपहार योजना अन्तर्गत उपहार … Continue reading कालिकाको क्लब चोकमा रहेको दीपज्योति सप्लायर्स बाट सामान खरिद गरेका १७ जनालाई उपहार