भद्रकाली मा. वि मा भु.पु विद्धार्थीहरुको भेला, एलिन गुरुङको अध्यक्षतामा ११ सदस्यिय तदर्थ समिति गठन

निराजन घिमिरे, चितवन- चितवनको रत्ननगर नगरपालिका वडा नं. १६  मा रहेको भद्रकाली माध्यमिक बिधालयमा आज एक कार्यक्रम विच भु.पु विद्यार्थी संघ गठन गरिएको छ। विद्धालयका प्रधानाध्यापक तिलक कुँवरको अध्यक्षतामा भएको भु.पु विद्धार्थीहरुको भेलाले ११ सदस्य तदर्थ समिति गठन गरिएको छ । समितिको अध्यक्षमा भु.पु विद्यार्थी एलिन गुरुङ (महावीर) लाई चयन गरिएको छ। त्यसैगरी उपाध्यक्षमा कुशल … Continue reading भद्रकाली मा. वि मा भु.पु विद्धार्थीहरुको भेला, एलिन गुरुङको अध्यक्षतामा ११ सदस्यिय तदर्थ समिति गठन