यी हुन् ७ प्रदेशमा एमालेका इन्चार्ज

काठमाडौँ — नेकपा (एमाले)ले प्रदेश कमिटी ईन्चार्जको नामावली टुंग्याएको छ । भक्तपुरमा शनिबार र आइतबार बसेको केन्द्रीय कमिटी बैठकले सातै प्रदेशको ईन्चार्ज तय गरेको हो । महासचिव शंकर पोखरेलका अनुसार प्रदेश १ को ईन्चार्जमा देवराज घिमिरे, प्रदेश २ मा रघुवीर महासेठ, वाग्मती प्रदेशको ईन्चार्ज काशीनाथ अधिकारी, गण्डकी प्रदेशको ईन्चार्जमा पद्मा अर्याल, लुम्बिनी ईन्चार्जमा छविलाल विश्वकर्मा, … Continue reading यी हुन् ७ प्रदेशमा एमालेका इन्चार्ज