पुस २७ देखि रत्ननगर महोत्सव, तयारी तिव्र टाँडीमा फुड फेस्टिवल

रत्ननगर २७ मंसिर । पूर्वी चितवनको टिकौलीचौरमा हुने रत्ननगर महोत्सव २०७८ को तयारी तीब्र पारिएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा पुस २७ देखि माघ ८ गते सम्म महोत्सवको ११ औं संस्करण हुँदै छ । महोत्सवलाई सफलता पूर्वक सम्पर्क गर्न आन्तरिक तयारी देखि प्रचारप्रसार तथा स्टल निर्माणको काम तीब्र रुपमा भइरहेको मुल व्यवस्थापन समितिका … Continue reading पुस २७ देखि रत्ननगर महोत्सव, तयारी तिव्र टाँडीमा फुड फेस्टिवल