नेपाली कांग्रेसमा फेरि देउवा सभापति

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित बनेका छन् । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको दोस्रो चरणको निर्वाचनबाट कांग्रेस नेतृत्व फेरि देउवाकै हातमा गएको हो । उनी यसअघि १३औं महाधिवेशनमा पहिलोपटक सभापति बनेका थिए । सोमबार भएको पहिलो चरणको निर्वाचनको परिणाममा पहिलो स्थान हात पारेका देउवा मंगलबार भएको दोस्रो चरणको … Continue reading नेपाली कांग्रेसमा फेरि देउवा सभापति