विदेशमै र;क्सी कारखाना चलाउने दुई नेपाली पक्राउ, ४८ ड्रम र’क्सी र पे’स्तोल बरामद

विदेशमै र;क्सी कारखाना चलाउने दुई नेपाली पक्राउ, ४८ ड्रम र’क्सी र पे’स्तोल बरामद कुवेत । कुवेतमा अ’वैध म’दिरा कारखाना सञ्चालन गर्दै आएका दुई नेपाली पक्राउ परेका छन्। कुवतेको गृह मन्त्रालयलाई गराइएको जानकारीअनुसार सुलैबिया क्षेत्रको एक घरमा २४ वर्ष र २७ वर्षका दुई नेपालीले म’दिरा कारखाना सञ्चालन गर्दै आएका थिए। त्यसलगत्तै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। … Continue reading विदेशमै र;क्सी कारखाना चलाउने दुई नेपाली पक्राउ, ४८ ड्रम र’क्सी र पे’स्तोल बरामद