पूर्णबहादुर खड्का र धनराज गुरुङ काँग्रेस उपसभापति निर्वाचित

काठमाडौं ,मसिर २९ गते । नेपाली काँग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनुभएको छ । बुधबार भएको उपसभापतिको मतगणनामा अन्य प्रतिस्पर्धीलाई पराजित गर्दै खड्का र गुरुङ विजयी हुनुभएको हो । उपसभापतिका उम्मेदवार विजयकुमार गच्छदार झिनो मत अन्तरले पराजित हुनुभएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार खड्का दुई हजार ७६ र गुरुङ … Continue reading पूर्णबहादुर खड्का र धनराज गुरुङ काँग्रेस उपसभापति निर्वाचित