नेपाल सरकारले रियादको केन्द्रमा किन किन्न लाग्यो ७ रोपनी जग्गा?

नेपाल सरकारले रियादको केन्द्रमा किन किन्न लाग्यो ७ रोपनी जग्गा? उज्यालो नेपाल, नेपाल सरकार र साउदी सरकार बीच जग्गा खरिद बारे गत कार्तिकमा नै सम्झौता भईसकेको छ । तर जग्गा खरिद सम्बन्धी समाचार पढ्दा साउदिमा रहेका धेरै नेपालीले यो कुरा गलत रहेको र फेक न्युज आएको भन्दै प्रतिक्रिया जनाएका थिए । उनीहरुको प्रश्न थियो नेपाल … Continue reading नेपाल सरकारले रियादको केन्द्रमा किन किन्न लाग्यो ७ रोपनी जग्गा?