१३०० क्युफिट काठ सहित चितवनको कालिकामा ३ जना पक्राऊ
चितवन । डिभिजन वन कार्यालय चितवनले अवैध रूपमा चोरी तस्करी गरेको एक हजार ३५५ क्युफिट काठसहित तीन जनालाई पक्राउ गरेको छ । पूर्वी चितवनको कालिका नगरपालिकामा रहेका तीन फर्निचर उद्योग र एउटा घरबाट सो परिणाममा काठ बरामत गरिएको हो । कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार कालिका नगरपालिका–८ मा रहेको देवी फर्निचर उद्योगबाट ४८७ क्युफिट, … Continue reading १३०० क्युफिट काठ सहित चितवनको कालिकामा ३ जना पक्राऊ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed