समृद्ध कतारबाट के सिक्ने ?

मोहम्मद रमजान अली मियाँ- इतिहासका पानाहरु पल्टाएर हेर्ने हो भने कतारको प्रमुख आयस्रोत माछा मार्नु र समुद्रमा मोती खोज्नु थियो । सन् १९२० मा जापानी मोतीको बजार फस्टाए पछि कतारमा मोतीको व्यापार ध्वस्त नै भएको थियो । मोतिको व्यापार ध्वस्त भएसँगै कतारमा गरिबी, कुपोषण र विभिन्न प्रकारका रोगहरु फैलिएका थिए । गरिबीको चपेटामा परेको मुलुकले … Continue reading समृद्ध कतारबाट के सिक्ने ?