रोहतो मेन्थोलाटमको रिटेलर्सको भेटघाट सम्पन्न ।
रोहतो मेन्थोलाटम नेपाल प्राइभेट लिमिटेडले चितवनको भरतपुरमा रिटेलर्स भेटघाट कार्यक्रमको आयोजना गरेको छ। छाला सौन्दर्य सम्बन्धि सामग्रीको बिक्रीवितरण गर्दै आएको सो संस्थाले बजार बिस्तार र प्रवर्द्धनको लागि चितवन, नवलपरासी क्षेत्रमा रहेका मुख्य वितरक लगायत विभिन्न बिक्रेताहरु बीच भेटघाट कार्यक्रमको आयोजना गरेको हो। ओसाका, जापान मा रहेको सो कम्पनीको उत्पादन नेपालमा रहेका सौन्दर्य ब्यबसायी एवम् पारखीहरुको … Continue reading रोहतो मेन्थोलाटमको रिटेलर्सको भेटघाट सम्पन्न ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed