भरतपुरको ग्रीनल्याण्ड स्कूलमा समाचार वाचन प्रतियोगिता सम्पन्न ।
९ पौष, चितवन । पढाई संगसंगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाई अब्बल बनाउने उद्देश्यले भरतपुर१२, चितवन स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलले समाचार वाचन प्रतियोगिता कार्यक्रमको आयोजना गरेको छ। रेडियो तथा टेलिभिजनमा समाचार वाचकले झै नेपाली अनि अङ्ग्रेजी भाषामा २८ जना विद्यार्थीहरुले समाचार वाचन गरेका थिए। विद्यालयकि अतिरिक्त क्रियाकलाप संयोजक प्रतीक्षा पन्तको संयोजकत्वमा आयोजित सो प्रतियोगितामा सञ्चारकर्मीद्वय मनोज पन्त … Continue reading भरतपुरको ग्रीनल्याण्ड स्कूलमा समाचार वाचन प्रतियोगिता सम्पन्न ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed