रत्ननगरमा खुल्यो आनन्द फुड ल्याण्ड
रत्ननगर,पौष १० रत्ननगरका दुई युवाले रत्ननगरको सौराहाचोकमा आनन्द फुड ल्याण्ड संचालनमा ल्याएका छन् । समाजसेवी तथा किराना ब्यवसायी हरि अधिकारी र फर्निचर ब्यवसायी आनन्द क्षेत्रीको संयुक्त लगानीमा सौराहाचोकमा बिहीबारबाट फुड ल्याण्ड संचालनमा आएको हो । फुड ल्याण्डको रत्ननगर उद्योग वाणीज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले रिवन काटेर उद्घाटन गरे । फुड ल्याण्डको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले … Continue reading रत्ननगरमा खुल्यो आनन्द फुड ल्याण्ड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed