मलेखुमा क्षमता विकास तथा उदघोषण तालिम सुरु

पौष १६, धादिङ । बेनिघाट रोराङ गाउँपालिका वडा न. ३, धादिङले ७ दिने “निशुल्क क्षमता विकास तथा उदघोषण तालिम” सुरु गरेको छ। वडा न. ३ को कार्यालय मलेखु, धादिङ स्थित सभाहलमा संचालित सो तालिममा ३२ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ। तालिम उदघाटन समारोहमा वडा न. ३ का वडा अध्यक्ष भुवन त्रिपाठी, सभापति गाउँपालिका अध्यक्ष पित्तबहादुर … Continue reading मलेखुमा क्षमता विकास तथा उदघोषण तालिम सुरु