रत्ननगर महोत्सवमा राजु परियार प्रिती आले बद्रि पंगेनी लगायतको बेजोड प्रस्तुति रहने

चितवन, पुस २० । रत्ननगर स्थित टिकौलीचौरमा यही पुस २७ देखि माघ ८ गते सम्म आयोजना गरिएको रत्ननगर महोत्सवमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा हुने सो महोत्सवमा एक दर्जन बढी राष्ट्रिय कलाकारहरु प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक प्रकासमणि सापकोटाले जानकारी दिए । रत्ननगर महोत्सवमा प्रस्तुती रहने … Continue reading रत्ननगर महोत्सवमा राजु परियार प्रिती आले बद्रि पंगेनी लगायतको बेजोड प्रस्तुति रहने