रत्ननगर महोत्सवमा राजु परियार प्रिती आले बद्रि पंगेनी लगायतको बेजोड प्रस्तुति रहने

चितवन, पुस २० । रत्ननगर स्थित टिकौलीचौरमा यही पुस २७ देखि माघ ८ गते सम्म आयोजना गरिएको रत्ननगर महोत्सवमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा हुने सो महोत्सवमा एक दर्जन बढी राष्ट्रिय कलाकारहरु प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक प्रकासमणि सापकोटाले जानकारी दिए ।

रत्ननगर महोत्सवमा प्रस्तुती रहने कलाकारको नामावाली:

१) प्रमोद खरेल

२) कमल खत्री

३) रचना रिमाल

४) बद्री पंगेनी

५) राजु परियार

६) प्रिती आले

७) सुबोध गौतम

८) विन्दु परियार

९) मनिषा पोखरेल

१०) निशा लामा

११) मेलिना मैनाली

१२) दुर्गा सापकोटा

१३) पूर्णकला विसी

१४) डिपी लोप्चन

१५) नेत्र जी पन्त

१६) ऋतु कँडेल

१७) गोविन्द अधिकारी

स्थानीय कलाकारहरु बलराम सरकार, अमृत बोहरा, अर्जुन गुरुङ, बसन्त शिलवाल स्थानीय व्याण्ड, द नोटेशन व्याण्ड, नोटिस व्याण्ड, स्तब्ध व्याण्ड साथै नारायणी कला मन्दिर, पर्सा डान्स सेन्टर र रत्ननगर कला मन्दिरको प्रस्तुती रहने कलाकार संयोजक सापकोटाले जानकारी दिए ।

https://ujyaalonepalnews.com/archives/17085

Previous articleविनोद लोप्चनको नयाँ गित “भेट” बजारमा (भिडियो सहित )
Next articleदलहरूले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाए : अध्यक्ष लिङ्देन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।