एकिकृत कृषक बचत तथा ऋण सहकारीको दशौँ साधारणसभा तथा चौथो अधिवेसन सम्पन्न
निराजन घिमिरे, पुष २४- चितवनको रत्ननगर १६ मा रहेको एकिकृत कृषक बचत तथा ऋण सहकारी संस्थाको दशौँ साधारणसभा तथा चौथो अधिवेसन शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विष्णुप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण खनाल प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिको रुपमा प्रदेश सभा … Continue reading एकिकृत कृषक बचत तथा ऋण सहकारीको दशौँ साधारणसभा तथा चौथो अधिवेसन सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed