चितवनको खैरहनीमा अन्तरविद्यालय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न
निराजन घिमिरे, पौष २५ चितवन- चितवनको खैरहनी नगरपालिकाको आयोजनामा अन्तर विद्धालय हाजिरीजवाफ प्रतियोगिता आज आइतबार सम्पन्न भएको छ । खैरहनी नगरपालिका कार्यालयको सभाहलमा सम्पन्न प्रतियोगितामा खैरहनी नगरपालिकामा रहेका कठार मा.बि, कंकाली मा.बि, जनजीवन मा.बि, मा.वि गवै, कपिया मा.वि, ग्लो साईन एकेडेमी, सैनिक आवाशिय महाविद्यालय, ईन्टरनेसनल ईंग्लिश मोर्डन सेकेण्डरी स्कुल, ओसियन एकेडेमी र खैरहनी मा.वि गरि … Continue reading चितवनको खैरहनीमा अन्तरविद्यालय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed