राप्तीका १८० जना विद्यार्थीहरुले पाए न्यानो कपडा
चितवन – पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर १० र ११ का विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले न्यानो कपडा पाएका छन्। राप्ती-१० को राष्ट्रिय माध्यमिक विद्यालय स्वामिटार र राप्ती-११ राष्ट्रिय आधारभूत विद्यालय सुरखण्डीका १ देखि ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरुले न्यानो कपडा स्वरुप स्वीटर प्राप्त गरेका हुन्। राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य विश्वशान्त लामाको पहलमा स्वीटर … Continue reading राप्तीका १८० जना विद्यार्थीहरुले पाए न्यानो कपडा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed